नागरिकता विधेयकमा वैकल्पिक बाटो रोज्न एनआरएनएको आग्रह

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ । राष्ट्रपति विद्या देवी भण्डारीले संसदको दुवै सदनबाट पारित सो नागरिकता विधेयकलाई रोके पछि संघले आइतवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन … Continue reading नागरिकता विधेयकमा वैकल्पिक बाटो रोज्न एनआरएनएको आग्रह